वर्षाले वीरगन्ज महानगरका अधिकांश क्षेत्रमा डुबानको समस्या, प्रशासनले थाल्यो सतर्कता
वीरगन्ज । अविरल बर्सातले वीरगन्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिवारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो । वीरगन्ज महानगरका प्रमुख राजेशमान...