मनाङमा उच्च सतर्कता : असोज २० सम्म हिमाली क्षेत्रमा जोखिम, सतर्क रहन प्रशासनको आग्रह
मनाङ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म देशभर निरन्तर वर्षा हुने सम्भावना रहेकाले मनाङ जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। जिल्ला प्रशासन...