समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन
काठमाडौँ । राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन (कानुन)को कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ । समितिद्वारा गठित ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ले संघीय विभिन्न...