रसुवा बाढी : सयौँ कर्मचारीसहित चार हजार ४७२ जना सम्पर्कविहीन
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि आठवटा जलविद्युत् आयोजनामा कार्यरत सयौँ कर्मचारी सहितचार हजार बढी मानीश सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा कार्यरत...