सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदैछ । सोमवार दिउँसो ३ बजे प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरवारमा नेतृत्व तहमा द्विपक्षीय वार्ता हुन लागेको हो । प्रसाईँले...