नख्खु कारागारबाट फरार भएका कैदी बन्दीलाई तत्काल आत्मसमर्पण गर्न अपिल
काठमाडौँ। नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदी बन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ । प्रशासनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने...