जेन जेड आन्दोलन चर्किएसँगै शीर्ष नेताहरूलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सार्न थालियो
काठमाडौँ । जेन जेड आन्दोलन चर्किएसँगै शीर्ष नेतामाथि आक्रमणको जोखिम बढेपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सार्न थालेका छन्। प्रशासनिक उच्च स्रोतका अनुसार चारवटै सुरक्षा निकाय परिचालित छन् र नेताहरूलाई...