राष्ट्रपति कार्यालयमा पनि आन्दोलनकारीद्वारा आगजनी
काठमाडौँ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन्। जेन जेडको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, राजनीतिक दलका कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन्। ...