सामान्यको ‘सरुवाको बजार’ लाई सुशासनको उज्यालो देखाएर सचिव पन्थ लागे योजना आयोगतर्फ
“दश महिनामै ‘सरुवाको बजार’ लाई सुशासनको बाटो देखाएर रविलाल पन्थ बिदा भए। अब प्रश्न एउटै छ— यो उज्यालो उनकै कुर्सीसँगै जान्छ कि मन्त्रालयमा मन्त्रालयमा बस्छ ?” काठमाडौँ। सोमबार बसेको मन्त्रिपरिषद्...