काठमाडौँ र भक्तपुरबाट लुटपाटमा संलग्न २६ जना पक्राउ
काठमाडौँ । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपर मार्केट, होटेल हायात...