यी हुन् नेपाल आउजाउ गर्ने यात्रुले ल्याउन र लैजान पाउने सामान (सूचीसहित)
काठमाडौँ । सरकारले भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार डलर बराबर मुद्रा लिई नेपाल आउने बाटो खुला गरेको छ । राजपत्रका सूचना प्रकाशित गर्दै सरकारले हवाई मार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश...