सशस्त्र प्रहरीको प्रहरी निरीक्षक र जवान पदको फाराम भर्नको लागि म्याद थप (सूचनासहित)
काठमाडौँ । सशस्त्र प्रहरी बलको साधारण उपसमूहतर्फ प्रहरी निरीक्षक र जवान पदको दरखास्त फाराम भर्नको लागि १५ दिनको म्याद थप गरिएको छ । गत पुष १९ गते प्रकाशित भएको सशस्त्र...