कुलिङ अफ पिरियडमा भएको गल्ती ढाकछोप गर्न पुनः कर्मचारीमाथि दोष थुपारिँदै
काठमाडौँ । कानुन निर्माणको प्रक्रियामा सजिलै सच्याउन सकिने विषयलाई ‘षड्यन्त्र’ र ‘जालझेल’को जामा पहिर्याउँदै अतिरञ्जनापूर्ण रूपमा प्रस्तुत गरिए पनि कुलिङ अफ पिरियडसम्बन्धी विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिले अहिलेसम्म...