आन्तरिक स्रोतको अभाव कारण राप्तीले हटायो ७१ कर्मचारी
काठमाडौँ । राप्ती नगरपालिकाले ७१ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ । आन्तरिक स्रोतको अभाव कारण नगरपालिकाको कर्मचारी हटाएको हो । त्यसमा चार जना चिकित्सक, एक इन्जिनियरलगायत रहेका नगरपालिकाका सूचना...