डिआइजी घिमिरेले पाए केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रहरी प्रधान कार्यालय बिहीबार एक सूचना जारी गर्दै घिमिरेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको बताएको...