कुलिङ पिरियड हटाउने घटना विश्व इतिहासकै लाजमर्दो राजनीतिक ठगी हुनुपर्छ : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय निजामती सेवा विधेयकमा संसदको राज्य व्यवस्था समितिबाट पारित ‘कुलिङ अफ पिरियड’ प्रावधान जालसाजीपूर्ण ढंगले हटाइएको घटनालाई...