नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ । प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम(४) अनुसार शुक्रबार...