ललितपुरमा फाइलको झन्झट अन्त्य: एकद्वार सेवाले ल्यायो सहजता
ललितपुर । ललितपुर महानगरपालिकामा सेवाग्राहीले फाइल बोकेर कार्यालयका विभिन्न कोठा धाउने बाध्यता अन्त्य भएको छ। महानगरले सञ्चालन गरेको एकद्वार सेवा केन्द्रले सेवाग्राहीको झन्झट हटाएको छ। अब फाइल बुझाएपछि त्यसको स्थिति...