निजी क्षेत्रमा अख्तियारलाई प्रवेश नदिन संसदीय समितिलाई पत्र
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश नदिन भन्दै संसदीय समितिमा पत्र पुगेको छ ।निजी क्षेत्रमा हुने भ्रष्टाचारको अख्तियारले छानबिन गर्न पाउने कि नपाउने भन्ने बहस भइरहेका बेला...