नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय
काठमाडौँ । नेपाली सेनाले सङ्खुवासभामा फेला परेको शंकास्पद वस्तु निष्क्रिय बनाएको छ । मंगलबार सङ्खुवासभाको मादी नगरपालिका वडा नं.६ स्थित शिरिसेमा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले...