अख्तियारको अनुसन्धान अधिकृत भन्दै धम्की दिने पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत भन्दै कर्मचारीलाई धम्की दिने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका...