प्रधान सेनापति शर्माले भने-देशमा ठूलो सुरक्षा चुनौती छैन
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले देशमा...