नेपाल प्रहरीका इन्जिनियरिङ समूहका एक जना एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीको इन्जिनियरिङ उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फका एक जना प्रहरी उपरीक्षक(एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति सचिवालयको बिहीबार बसेको बढुवा समितिको...