२५ फाल्गुन २०८०, शुक्रबार
१५ दिनभित्र उपस्थित हुन इटहरी उपमहानगरलाई उच्च अदालतको आदेश
काठमाडौँ । इटहरी उपमहानगरले शैक्षिक क्षेत्र सुधारका लागि भन्दै गरेको निर्णयबारे उच्च अदालत विराटनगरले लिखित जवाफ माग गरेको छ। सबै विद्यालयमा भादगाउँले टोपीसहितको एकै पोसाक अनिवार्य गर्नेदेखि स्कुलहरूमा स्टेशनरी तथा...