व्यवस्थापकीय लापरबाहीले न्यारोबडी इजरायलमा ग्राउन्डेड, मर्मत गरेर कहिले आउँछ ?
काठमाडौँ । नेपाल वायुसेवा निगमको व्यवस्थापकीय लापरबाहीका कारण झन्डै तीन महिनादेखि ‘लुम्बिनी’ नामक न्यारोबडी जहाज ग्राउन्डेड भएको छ । मर्मतका लागि इजरायल पठाइएको उक्त जहाज लामो समयदेखि ग्राउन्डेड भएको हो । इजरायल...