कामपाका कर्मचारीको जिम्मेवारी हेरफेर, अधिकृतहरूको पदस्थापन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो सिनियर कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । महानगरपालिकाको दसौँ तहका अधिकृतहरूको जिम्मेवारी हेरफेर र बढुवा भएर महानगरपालिकामा सिफारिस भएर आएका नवौँ तहका अधिकृतहरूलाई पदस्थापन गरेको...