नेपालमा केही भएन भन्ने भाष्य द्रुतमार्गले खण्डन गरेको छ : प्रधानमन्त्री ओली
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्त्वपूर्ण कार्य भएको बताएका छन् । राष्ट्रिय गौरवको काठमाडौँ-तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) स्थित...