सरुवा भई जाने सिडिओले कार्यरत रहँदासम्मको समग्र प्रतिवेदन बुझाउनुपर्ने
काठमाडौँ । सरुवा भई जाने प्रमुख जिल्ला अधिकारीले आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाउनुपर्ने भएको छ । गृह मन्त्रालयले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरू...