१ लाख घुससहित शाखा अधिकृत अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित शाखा अधिकृत विनोद कुमार दत्तलाई नियन्त्रणमा लिएको छ । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा...