बझाङका भूकम्पपीडितलाई घर बनाउन ५० हजार रुपैयाँ दिने सरकारको घोषणा
काठमाडौँ । बझाङ भूकम्पपीडितलाई अस्थायी आवास (घर) बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...