संघीय निजामती विधेयकविरुद्ध आन्दोलन गर्न स्थानीय तहका कर्मचारी काठमाडौँमा
काठमाडौँ । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् । देशभरका ७५३ स्थानीय तहका कर्मचारी काठमाडौँ आइरहेको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिले जनाएको...