शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न माग
वीरगञ्ज (पर्सा) । वीरगञ्जको नारायणी अस्पताल प्रशासनले अस्पतालमा शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवसँग अनुरोध गरेका छन् । आज अस्पताल अनुगमन तथा निरीक्षणका लागि पुगेका मन्त्री...