प्रधान न्यायाधीश श्रेष्ठले भने-अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन्
काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधान न्यायाधीश श्रेष्ठले पहिलाको तुलनामा अहिले अदालतले...