१० अर्ब ३६ करोड माग दाबीसहित कोटिईभिटी विरुद्ध मुद्धा दायर, थप अनुसन्धानका लागि अख्तियारमा पत्राचार
काठमाडौँ । राजश्व अनुसन्धान विभागले सवा १० अर्ब बढी माग दाबीसहित मुद्धा दायर गरेको छ । विभागले आइतबार कोटीभिटी नेपाल प्रा. लि.विरुद्ध कर छली अभियोगमा १० अर्ब ३६ करोड ४५...