न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधान न्यायाधीश श्रेष्ठ
काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधैँ लाग्नुपर्ने बताएका छन्। नियमित निरीक्षणका क्रममा आज विशेष अदालतमा पुगेका प्रधान न्यायाधीश श्रेष्ठले श्रव्य दृश्य सुनुवाइको...