अब गैर आवासीय नेपाली नागरिकता लिन विदेशबाटै निवेदन दिन सकिने
काठमाडौँ । गैर आवासीय नेपालीले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । सरकारले हालै गरेको नागरिकता नियमावलीको तेस्रो संशोधनले गैर आवासीय नेपालीलाई विदेशकै राजदूतावास...