कोशी अस्पतालका १७ कर्मचारी निष्कासित
काठमाडौँ । विराटनगरस्थित कोशी अस्पतालले करारमा रहेका १७ जना कर्मचारीलाई निष्कासित गरेको छ। अस्पताल विकास समितिका पदाधिकारी परिवर्तन भएसँगै उनीहरूलाई कामबाट निष्कासित गरिएको हो। कोशी अस्पताल विकास समितिको भदौ २६...