तलब नपाएपछि फतुवा विजयपुरमा वार्षिक परीक्षा नै स्थगित
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका विद्यालयको परीक्षा स्थगित भएको छ । चालु आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि विरोधमा रहेका नगरपालिकाका शिक्षक-कर्मचारीले आइतबारको वार्षिक परीक्षा स्थगित गरेका हुन्...