सुन तस्करी प्रकरण : प्रधानमन्त्रीको निर्देशनपछि परामर्शमा गृहमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको...