स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सतर्क रहन प्रधानसेनापतिको निर्देशन
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले बेमौसमी तर्क उठाई स्थिर माहोललाई खलबल्याउने कुनै पनि स्वार्थ प्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्न सक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन निर्देशन दिएका...