२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आर्थिक वर्षमा ९ हजार ३०० उद्योग दर्ता, ७ लाखलाई रोजगारी

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म उद्योग विभागअन्तर्गत कुल ९ हजार ३४४ उद्योग दर्ता भएका छन् ।

आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांकअनुसार यी उद्योगबाट ६ लाख ९८ हजार ५१० रोजगारी सिर्जना भएको छ ।

ठूला उद्योगले प्रतिउद्योग १३९ जनालाई रोजगारी दिएका छन् । प्रति मझौला उद्योगले ९० र सानाले ५५ जनालाई रोजगारी दिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी हिस्सा साना उद्योगको छ । कुल उद्योगमा साना उद्योगको संख्या ६२.४ प्रतिशत रहेको छ । त्यस्तै मझौला उद्योगको संख्या २२.६ प्रतिशत र ठूला उद्योगको हिस्सा १५ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

गत फागुनसम्म कुल लगानी स्वीकृत ३० खर्ब पुगेको छ । कुल लगानी स्वीकृतमा ठूला उद्योगको हिस्सा ८३.४ प्रतिशत, मझौलाको १०.१ प्रतिशत र साना उद्योगको हिस्सा ६.५ प्रतिशत रहेको छ ।