सिंहदरवारमा पदम गिरीको दोस्रो इन्ट्री, संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने प्रतिबद्धता
काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले नेपालको संविधान तथा संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनहरू निर्माण गर्ने बताएका छन् । सिंहदरवारस्थित मन्त्रालयमा बुधवार साँझ पदभार...