विश्वम्भरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधान न्यायाधीशसम्म
काठमाडौँ । न्यायालयको नेतृत्व ३१औँ प्रधान न्यायाधीशका रूपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ । सोमबार प्रधानन्यायाधीशमा नियुक्ति भएका श्रेष्ठले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै...