२५ फाल्गुन २०८०, शुक्रबार
संघीयता कार्यान्वयन आयोग बनाउन सुझाव
काठमाडौँ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले संघीयता कार्यान्वयनका लागि छुट्टै आयोग बनाउन सुझाएको छ । ‘संघलाई छिटो छरितो, चुस्त दुरुस्त बनाउने र प्रदेश र स्थानीय तहलाई...