महानगरद्वारा नतिजा नआउँदै आयोजना गरिएको शैक्षिक मेला बन्द
काठमाडौँ । एसइई तथा कक्षा १२ को रिजल्ट नआउँदै विभिन्न निजी विद्यालयहरूलाई सहभागी गराई भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरले बन्द गरेको छ। मेयर बालेन्द्र साहको निर्देशनपछि नतिजा...