प्राधिकरणले काट्यो थप दुई उद्योगको बिजुली
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो। प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले...