शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको बताएका छन् । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले प्रहरीले यस प्रकरणमा निष्पक्ष...