जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा गृहमन्त्रीसँग जवाफ माग्ने निर्णय
काठमाडौँ। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । सोमबार राष्ट्रिय सभाको राष्ट्रिय...