‘जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नीति आवश्यक’ : वन मन्त्री चौधरी
काठमाडौँ । वन तथा वातावरण मन्त्री गीता चौधरीले अब बन्ने जलवायु परिवर्तन नीति यस क्षेत्रका चुनौती र समस्या समाधानका लागि मार्गचित्र बन्नुपर्नेमा जोड दिएकी छन् मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय जलवायु...