१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्वासी व्यवस्थापनमा सुधार गर्ने प्रतिबद्धता, वास्तविक लाभग्राहीलाई जग्गा उपलब्ध गराइने 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वास्तविक सुकुम्वासीलाई घरबारविहीन हुन नदिने र उनीहरूको दीर्घकालीन समस्या समाधान गर्ने गरी सरकारले काम अघि बढाउने बताएका छन्।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले काठमाडौँका सुकुम्वासी व्यवस्थापनका क्रममा केही कमजोरी भएको स्वीकार गरे। ती विषयमा आवश्यक सुधार गर्दै वास्तविक लाभग्राहीलाई न्यायोचित ढंगले व्यवस्थापन गरिने उनले बताए।

वास्तविक सुकुम्वासीले जग्गा प्राप्त गरेपछि वर्षौँदेखि भोग्दै आएको समस्या अन्त्य हुने विश्वास व्यक्त गर्दै उनले सरकार त्यसतर्फ केन्द्रित रहेको बताए।

सुकुम्वासीलाई लक्षित गर्दै लामिछानेले ढुक्क भएर बस्न आग्रह गर्दै वास्तविक अधिकार प्राप्त गर्ने नागरिकलाई व्यवस्थापन प्रक्रियाबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए।

0 Comments